पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो


काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले पेट्रोल र डिजलको मूल्य घटाएर नयाँ सूची सार्वजनिक गरेको छ ।

हेर्नुहोस् नयाँ मूल्य –