तस्बिरमा हेर्नुस् कबाडी बनेको भृकुटिमण्डप

तस्बिरमा हेर्नुस् कबाडी बनेको भृकुटिमण्डप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भृकुटिमण्डपमा विभिन्न ब्राण्डका गाडीहरू बेबारिसे अवस्थामा राखिएको छ ।

गाडीहरु वर्षौदेखि त्यहाँ भएपनि कसैको ध्यान जान सकेको छैन् ।

गाडीहरु पुराना र काम नलाग्ने पनि भई सकेका छन् भने गाडीहरु त्यहा कुन प्रायोजनले राखिएको पनि थाहा छैन् ।