काठमाण्डु– मुगु जिल्लामा परेको हिमपातले हिमाली बस्तीहरू सेताम्मे देखिएका छन्। हिमाली बस्ती र घरहरूमा जमेको हिउँले दृश्यलाई श्वेत चादरले ढाकेको छ।
स्थानीय बासिन्दा र पर्यटकहरूले यस दृश्यलाई अत्यन्त रमणीय मानिरहेका छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया