आज एकैदिन २० हजार ५ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

आज एकैदिन २० हजार ५ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । आज सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो ।

३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको सुन आज ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।