छाङ्गरु क्षेत्रमा माइनस १२ डिग्रीको चिसोमा सशस्त्रको गस्ती (तस्विरहरु)

छाङ्गरु क्षेत्रमा माइनस १२ डिग्रीको चिसोमा सशस्त्रको गस्ती (तस्विरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चुनाव नजिकिँदै आएसँगै सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती बढाएको छ। चीन र भारतको सीमा क्षेत्र नजिकको दार्चुलाको छाङ्गरु क्षेत्रमा सशस्त्र गस्तीलाई निरन्तता दिएको हो ।

छाङ्गरु क्षेत्रमा हिमपातले तापक्रममा माइनसमा गएको भए पनि सशस्त्र प्रहरी टोलीले गस्ती गरिरहेको छ ।

माइनस १२ डिग्रीको चिसोमा सशस्त्र प्रहरी बल ५० गुल्म छाङ्गरुको नियमित सुरक्षा गस्ती गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ।

तस्विर : एपिएफ