नेपालले एसिसी एसिया कप राइजिङ स्टार्स खेल्ने, टोली घोषणा

नेपालले एसिसी एसिया कप राइजिङ स्टार्स खेल्ने, टोली घोषणा


काठमाण्डु– नेपालले एसिसी एसिया कप राइजिङ स्टार्स खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पूजाको कप्तानीमा एसिया कप खेल्ने टोली घोषणा गरेको हो ।

थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले फेब्रुअरी १३ मा पाकिस्तान ‘ए’, फेब्रुअरी १५ मा युएई र फेब्रुअरी १७ मा भारत ‘ए’सँग खेल्नेछ ।

कप्तान इन्दु बर्मा घाइते भएका कारण उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो ।