आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको हो ।

हिजो ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला ५२४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।