काठमाण्डु– दार्चुलामा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत घर्ती महाकाली नगरपालिका–४ बांगाबगडामा मृत भेटिएका हुन् ।
घर्तीको हत्या आशंकमा प्रहरीले अनुसन्धान थालेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार अनुसन्धानका लागि २ जनालाइ नियन्त्रणमा लिइएको छ।




प्रतिक्रिया