राष्ट्रियसभाको अधिवेशन अन्त्य

राष्ट्रियसभाको अधिवेशन अन्त्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडैलले मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिसमा फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।

गत माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको थियो ।