काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
हिजो ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी तोलामा १२५ रुपैयाँले घटेर ४ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया