काठमाण्डु – एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् ।
भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट ओलीले बिहीबार मतदान गरेका हुन्।
पत्नी राधिका शाक्यसहित ओली मतदानस्थल पुगेका थिए। ओली झापा-५ बाट उम्मेदवार छन्।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया