अहिलेसम्म कुन प्रदेशमा कति भयो मतदान ?

अहिलेसम्म कुन प्रदेशमा कति भयो मतदान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ ।

निर्वाचन आयोगका अनुसार दिउँसो १ बजेसम्म देशभर ४४ लाख ५५ हजार ७९० मतदान भएको हो ।

प्रतिशतका हिसाबले देशभर अहिलेसम्म २४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

सबैभन्दा बढी काठमाण्डु उपत्यकामा ३६ प्रतिशत मत खसेको छ ।

काठमाण्डुमा २ लाख ८८ हजार ६५९, ललितपुरमा ८४ हजार ७६७ र भक्तपुरमा ४९ हजार २३० भोट खसेका छन्।