जेन जी आन्दोलनको प्रतिवेदन आज सरकारलाई बुझाइँदै

जेन जी आन्दोलनको प्रतिवेदन आज सरकारलाई बुझाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाइँदैछ ।

जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्रीलाई उक्त प्रतिदेवन बुझाउन लागेका हुन् ।

जाँचबुझ आयोगले प्रतिवेदनको रुजु गर्ने कार्य गइरहेकाले आइतबार रातिसम्म सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको जानकारी दिएको छ ।