काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसदहरूको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका छन् ।
अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन लामिछाने ललितपुरको ग्वार्कोस्थित होटल ट्रुलिपमा पुगेका हुन् ।
अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन् ।
लामिछानेले कार्यक्रमको समापन समाराेहलाइ सम्बोधन गर्ने छन् ।




प्रतिक्रिया