महान्यायाधीवक्तामा डा. कँडेललाई नियुक्त गर्ने सरकारको निर्णय

महान्यायाधीवक्तामा डा. कँडेललाई नियुक्त गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्ता नियुक्त गरेको छ ।

आईतबार बसेको मन्त्रिपरिषद् बैठकले कँडेललाई महान्यायाधीवक्ता नियुक्त गरेको हो ।

महान्यायाधीवक्ताले सरकारलाई कानूनी सल्लाह दिने, सरकारवादी मुद्दाको अभियोजन र बहस गर्ने देशभरका सरकारी वकिल कार्यालयको नेतृत्व गर्ने गर्छन् ।