धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले नेपाल धितोपत्र बोर्ड (सेवोन)को अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. गुणाकर भट्ट को संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको हो।

समितिका सदस्यमा घनश्याम उपाध्याय र भूवन कुमार दाहाल रहेका छन्।

गत शुक्रबार सन्तोषनारायण श्रेष्ठले राजीनामा बुझाएपछि सोवेन अध्यक्षको पद खालि रहेको छ ।