कांग्रेसले बाेलायाे संसदीय दलको बैठक

कांग्रेसले बाेलायाे संसदीय दलको बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बुधबार बस्ने गरि संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बैठक बोलाएका हुन् ।

बैठक बुधबार दिउँसो १ बजे बस्ने छ ।

बैठकमा समसामयिक राजनीति का बारेमा छलफल हुनेछ त्यस्तै सरकारले आह्वान गरेको संघीय संसदको अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुमबासीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा छलफल हुनेछ ।