सरकारले गर्‍यो ११ सहसचिवको सरुवा

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले मातहतका ११ जना सहसचिवको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ११ जना सहसचिवको सरुवा गरेको सूची सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका श्री चन्द्र शाहलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सरुवा सूची –