प्रि-ओपन सेसन: घट्यो नेप्से

प्रि-ओपन सेसन: घट्यो नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ३.२१ अंकले बढेर परिसुचक २७०८ मा पुगेको छ ।

यस अवधिमा ८९ लाख बराबरको कारोबार भएको छ भने १७ हजार कित्ता सेयर किनबेच भएको छ ।

१० कम्पनीको मूल्य बढेको छ भने २१ कम्पनीको घटेको छ । यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।