काठमाण्डु– धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । धादिङको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान ११ः १४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लाहरू र काठमाण्डु उपत्यकामा समेत महसुस गरिएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया