केन्द्रीय शिक्षा विभाग प्रमुखमा पाण्डेलाई मनोनयन गर्ने रास्वपाको निर्णय

केन्द्रीय शिक्षा विभाग प्रमुखमा पाण्डेलाई मनोनयन गर्ने रास्वपाको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गर्ने निर्णय गरेको छ ।

बैठकले स्टार्टअप विभागको प्रमुखमा डा. प्रभात अधिकारी आरएटी (र्‍यापिड एक्सन टीम) को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उपप्रमुखमा पूर्वडीआईजी (एपीएफ) विदुर खड्कालाई मनोनयन गरेको छ ।

सचिवालय बैठकले कर्णाली प्रदेशको सहमहामन्त्रीमा राजबहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ ।