संसद्मा राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम पेश

संसद्मा राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम पेश

फाइल फोटो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सरकारको नीति तथा कार्यक्रम पेश गर्न थालेका छन् ।

सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गरिरहेका छन् ।

राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पेश गरिरहेका हुन् । यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बसिसकेका छन् ।

सरकारले सोमबारै मन्त्रिपरिषद् बैठक गरेर नीति तथा कार्यक्रम पारित गरेको थियो ।