आईसीसी लिग–२ : नेपालले स्कटल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै

आईसीसी लिग–२ : नेपालले स्कटल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आईसीसी विश्वकप लिग–२ अन्तर्गतको नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक श्रृङ्खला आजदेखि सुरु हुँदैछ।

नेपालले आफ्नो पहिलो खेलमा स्कटल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित टियु मैदानमा स्कटल्याण्डका कप्तान रिचि बेरिङटनले टस जितेर ब्याटिङ रोजेका हुन्।

नेपालको प्लेइङ–११
विनोद भण्डारी, आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल ९कप्तान०, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी