काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । यसदिन सुनको भाउ तोलामा ४ हजार ४ सयले रुपैयाँ बढेको हो ।
हिजो २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि ३५५ रुपैयाँले बढेको छ । यो सँगै चाँदीको भाउ ५ हजार ६ सय ९५ रुपैयाँ कायम भएको हो ।




प्रतिक्रिया