काठमाण्डु – विपक्षीको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक पुन: सुरु भएको छ ।
पुन: सुरु भएको बैठकमा पनि सभामुख डीपी अर्यालले बैठक चलाउन खोजे पनि प्रतिपक्षी दलहरूले अवरोध कायमै राखेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नै नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थित हुनुपर्ने प्रतिपक्षीको माग छ । प्रतिपक्षीले प्रधानमन्त्रीलाई बैठकमा आउन रुलिङ गर्न सभामुखसमक्ष आग्रह गरेका छन् ।




प्रतिक्रिया