खुर्कोट–नेपालथोक–कटुन्जेबेसी–सिन्धुली सडकमा गाडी चलाउन रोक

खुर्कोट–नेपालथोक–कटुन्जेबेसी–सिन्धुली सडकमा गाडी चलाउन रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाण्डू, ३१ वैशाख– बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी–सिन्धुली सडकमा आवतजावत बन्द गरिएको छ ।
वर्षासँगै बाढीको सम्भावित जोखिम मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
बिहानदेखि आज साँझ ७ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सन्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ
बाढीका कारण २१ वैशाखदेखि साँझपख सडक खण्ड बन्द हुँदै आएको छ ।