हिल्सा–सिमकोट सडक खण्ड अवरुद्ध

हिल्सा–सिमकोट सडक खण्ड अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हुम्ला, ३१ वैशाख– उत्तरी चीनसँगको मुख्य नाका हिल्सा–सिमकोट सडक खण्ड अवरुद्ध छ ।
हुम्लाको नाम्खा गाउँपालिका–२ च्यादुकमा सडक विस्तारको काम भइरहेकाले उक्त सडक खण्डमा सवारी आवागमनमा रोक लगाइएको हो ।

च्यादुक होटलदेखि च्याछरासम्म सडक खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढेकाले २ जेठसम्मका लागि यातायात सञ्चालनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।