काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ ।
बैठकमा नियमित तथा समसामयिक राजनीतिक एवं प्रशासनिक विषयहरूमा छलफल र निर्णय हुने जनाइएको छ ।




प्रतिक्रिया