काठमाण्डु – प्रतिनिधिसभा बैठक भोलि बुधबार बिहान बस्ने गरी स्थगित भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको सिद्धान्त र प्राथमिकतामाथि मंगलबारको बैठकमा छलफल भएपछि सभामुख डीपी अर्यालले बैठक भोलि बस्ने गरी स्थगित गरेका हुन् ।
सभामुख अर्यालले अर्काे प्रतिनिधिसभा बैठक जेठ ६ गते बुधबार बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।




प्रतिक्रिया