दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायरका लागि टोली घोषणा, काे-काे परे ?

दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायरका लागि टोली घोषणा, काे-काे परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल क्रिकेट संघ (क्यान)ले आगामी एसियन गेम्स क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

क्यानले आगामी मे ३१ देखि जुन ९, २०२६ सम्म सञ्चालन हुने ‘मेन्स एसियन गेम्स क्वालिफायर २०२६’ का लागि १४ सदस्यीय टोली घोषणा गरेको हो । सिङ्गापुरमा आयोजना हुने क्वालिफायरमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन् ।

टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, सन्दीप जोरा र लोकेस बम, कुशल मल्ल, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव र आरिफ शेख,सोमपाल कामी, करण केसी र स्पिनर साहब आलम पनि छनोट भएका छन्।