राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वाग्लेद्वारा बजेटको प्रति टेबुल

राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वाग्लेद्वारा बजेटको प्रति टेबुल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्यको प्रति राष्ट्रिय सभामा टेबुल गरेका छन् ।

राष्ट्रिय सभाको आगामी बैठक जेठ १७ गते आईतबार ११:१५ मिनेटमा बस्ने भएको छ ।