प्रतिनिधि सभामा बजेटको प्रति टेबुल

प्रतिनिधि सभामा बजेटको प्रति टेबुल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभाको शुक्रबारको दोस्रो बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गरेका छन् ।

अर्थमन्त्री डा. वाग्लेले शुक्रबारै ‘आर्थिक विधेयक, २०८३’ प्रस्तुत गरेका छन् ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको जेठ १८, १९ र २० गते बस्ने बैठकमा बजेटमाथि छलफल गर्ने गरी समयसीमा तोकिएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ १७ गते बस्नेछ ।