प्रि-ओपनमा घट्याे नेप्से

प्रि-ओपनमा घट्याे नेप्से

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको पहिलो दिन प्रि-ओपन सेसनमा सेयर बजार घटेको छ ।

यस अवधिमा नेप्से ६ अंकले घटेर परिसुचक २७४९ मा झरेको छ ।

यस अवधिमा ५५ कम्पनीको १५ हजार ७१४ कित्ता सेयर कारोबार हुँदा १ करोड ११ लाख ३७ हजारको कारोबार भएको छ ।

यस अवधिमा १८ कम्पनीको मूल्य बढेको छ भने ३४ कम्पनीको घटेको छ । यस्तै ३ कम्पनीको स्थिर रहेको छ ।