परराष्ट्रमन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट

परराष्ट्रमन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा सोमबार भएको भेटवार्ताका क्रममा उनीहरूबिच पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य अभिवृद्धि गर्दै नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।