बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु, उद्घाटन रविले गर्ने

बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु, उद्घाटन रविले गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीलेको प्रदेश अधिवेशन आजदेखि सुरु हुदैछ ।

आज बिहान बागमती प्रदेशको अधिवेशन उद्घाटन गरी रास्वपाले प्रदेश अधिवेशन सुरु गर्न लागेको हो ।

बागमती अधिवेशन प्रदेश राजधानी हेटौंडास्थित हिमालयन दरबारमा हुने छ भने अधिवेशनको उद्‍घान पार्टी सभापति रवि लामिछानेले गर्ने तय भएको छ । बागमतीपछि अन्य प्रदेशको अधिवेशन सुरु हुनेछ ।

रास्वपाले वडा, पालिका, जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ ।