काठमाण्डु- सरकारले निजामती सेवा १६ औं संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा निमावलीको १६ औं संशोधन स्वीकृत गरेको हाे ।
सो संशोधनमा कर्मचारीहरुको ट्रेड युनियन अधिकार खारेज गरिएको छ ।




प्रतिक्रिया