एमाले कार्यदलको बैठक सुरु

एमाले कार्यदलको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सुरु भएको छ ।

प्रचार विभाग प्रमुख नीरज आचार्यले बैठकमा पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकताबद्ध बनाउनुका साथै सुदृढीकरण एवं रूपान्तरणसहितको पार्टी पुनर्गठन कार्ययोजना तयार गर्ने जानकारी दिए ।

एमाले सचिवालयको बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मकरूपमा एकताबद्ध बनाउनुका साथै सुदृढीकरण एवं रूपान्तरणसहितको पार्टी पुनर्गठन कार्ययोजना तयार गर्न सो कार्यदल गठन गरेको थियो ।