मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा दिउँसो २ बजे बैठक बस्ने प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ।