काठमाण्डु– साताको कारोबारको पहिलो दिन नेप्से प्रि–ओपन सेसनमा घटेको छ ।
नेप्से ३ अंकले घटेर परिसुचक २७२० मा पुगेको छ ।
यस अवधिमा ५८ कम्पनीको ३३ हजार कित्ता सेयर कारोबार हुँदा २ करोड १७ लाख ७८ हजारको कारोबार भएको छ ।
२३ कम्पनीको मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको छ । यस्तै ४ कम्पनीको स्थिर रहेको छ ।




प्रतिक्रिया