काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका उनी परिवारसहित सौराहा भ्रमणमा पुगेका हुन्।
प्रधानमन्त्री शाह सपरिवारसहित हात्ती प्रजनन तथा तालिम केन्द्र पुगेका हुन् ।
अवलोकनका क्रममा उनले हात्ती संरक्षण, प्रजनन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा पर्यापर्यटनसँग यसको सम्बन्धबारे विस्तृत जानकारी लिएका छन् ।





प्रतिक्रिया