काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गरेको छ ।
पार्टी पुनर्गठन अभियानअन्तर्गत सुर्खेतमा रहेका उनलाई विभागले पक्राउ गरेको स्रोतले जनाएको छ । उनलाई अनुसन्धानका लागि काठमाण्डु ल्याउने तयारी छ ।
उनी एमाले सरकारमा सहभागी हुँदा पटक–पटक मन्त्री हुँदै आएका थिए । उनी एमालेभित्र प्रभावशाली नेता हुन् ।




प्रतिक्रिया