काठमाण्डु – विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेपछि विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
विभागले उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेर मंगलबार काठमाण्डु पुर्याएको थियो ।





प्रतिक्रिया