काठमाण्डु– विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि साढे ३ अर्ब बराबरकाे बजेट ल्याएको छ ।
बुधबारको नगरसभामा उपप्रमुख शिल्पा निरला कार्कीले ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
महानगरले चालु आर्थिक वर्षको भन्दा १० करोड कमको बजेट ल्याएकाे छ ।
महानगरपालिकाले सबैभन्दा धेरै पूर्वाधारतर्फ १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ छुट्याएको छ ।




प्रतिक्रिया