भोलि बोलाइएको प्रतिनिधि सभा किन गरियो स्थगित ?

भोलि बोलाइएको प्रतिनिधि सभा किन गरियो स्थगित ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । 

संघीय संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबार ११ बजे बोलाएको बैठक शुक्रबार दिनको १ बजेका लागि बोलाएको हो ।

‘विशेष कारणबस बैठक बस्न नसक्ने’ भन्दै संसद् सचिवालयले स्थगित भएको जानकारी गराएको हो ।