नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन

नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद् सचिवालयले नेपाल र विश्वका विभिन्न मुलुकलाई मित्रवत् रूपमा जोड्न ४३ मैत्री संसदीय समूह गठन गरेको छ ।

संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिइएको समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ ।

प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार ‘नेपाल–भारत संसदीयमैत्री समूह’, ‘नेपाल–अमेरिका संसदीयमैत्री समूह’, ‘नेपाल अष्ट्रेलिय संसदीयमैत्री समूह’ लगायत समूह गठन गरिएको छ ।