पूर्वअर्थमन्त्री विष्णु पौडेललाई चौथो पटक म्याद थप

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई चौथो पटक म्याद थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वअर्थमन्त्री विष्णु पौडेललाई चौथो पटक म्याद थपिएको छ । बुधबार न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो ।

पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिनको म्याद थपिएको थियो ।

पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्न गत ८ गते सुर्खेतबाट पक्राउ गरि रातारात काठमाण्डु ल्याइएको थियो ।