काठमाण्डु– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको अनुगमन गरेका छन् ।
मन्त्री यादव मंगलबार बिहान विभागको अनुगमनमा पुगेका हुन् ।
अनुगमनका क्रम्रमा यादवले कामको जानकारी लिएका छन् भने पीडितहरुका गुनासा र समस्या पनि सुनेका छन् । विभागको कामकारबाहीबारे महानिर्देशक मिरा आचार्यले मन्त्रीसमक्ष जानकारी गराइन् ।




प्रतिक्रिया