कांग्रेस नीति प्रतिष्ठानको बैठक बिहीबार बस्ने

कांग्रेस नीति प्रतिष्ठानको बैठक बिहीबार बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सातौँ बैठक बिहीबार बिहान साढे ८ बजे बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपीनगर ललितपुरमा बैठक बस्ने भएको हो ।

पार्टीका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचना अनुसार बैठकमा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।