परराष्ट्रमन्त्री खनाल र नवनियुक्त पाकिस्तानी राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र नवनियुक्त पाकिस्तानी राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत मोहम्मद आमिर खानबीच भेटवार्ता भएको छ।

बिहीबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको कार्यकाल सफल र फलदायी रहोस् भन्ने शुभकामना व्यक्त गरे ।

भेटका अवसरमा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्यका क्षेत्र विस्तार गर्ने उपायबारे छलफल भएको थियो।

Skip This