मुख्यमन्त्री थापाद्वारा सडकको स्थलगत निरीक्षण

मुख्यमन्त्री थापाद्वारा सडकको स्थलगत निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सडक बुधबारको वर्षाले क्षति पुर्‍याएका कारण उनले बिहीबार सडकको अवलोकन गरे ।

त्यस अवसरमा मुख्यमन्त्री थापाले भक्तपुरको महत्त्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको सडकलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन ध्यान दिइने बताएका छन् ।